‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’मा ४२० स्थानीय तह सहभागी हुने
मुस्ताङ, भदौ २९ गते । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा दुईदिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ हुँदैछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
