SHARE
गोरखापत्र · सोमबार २९ भौ २०८३ १२:०४ AM · 1 मिनेट पढाइ

दश दिनमा काठमाडौं उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ, भदौ २८ गते । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिण्डर बराबर हो ।