तिरतिरे झरनामा डुबेर विद्यार्थीको मृत्यु
रवीन्द्र उप्रेती बर्दिबास, भदौ २८ गते । महोत्तरीको बर्दिबास नगरपालिका –११ खयरमारास्थित बाँके खोलाको तिरतिरे झरनामा डुबेर एक विद्यार्थीको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
