SHARE
गोरखापत्र · आइबार​ २८ भौ २०८३ १०:५६ PM · 1 मिनेट पढाइ

थाकस उपत्यका समितिको सभापतिमा शत्रुघनप्रसाद चौधरी सर्वसम्मत

गोरखापत्र अनलाइनकाठमाडौं, भदौ २८ गते । थारु कल्याणकारिणी सभा (थाकस) उपत्यका समितिको सभापतिमा शत्रुघनप्रसाद चौधरी सर्वसम्मत चयन हुनुभएको छ ।