SHARE
मकालु खबर · आइबार​ २८ भौ २०८३ ०३:३६ PM · 1 मिनेट पढाइ

उपत्यकामा वैकल्पिक बाटोबाट दैनिक ४० हजार ग्यास सिलिन्डर भित्र्याइँदै

काठमाडौं । कृष्णभीरमा गएको पहिरोका कारण मुख्य राजमार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक मार्ग प्रयोग ल्याइरहेको आयल निमले जानकारी दिएको छ । काठमाडौँ उपत्यकालगायत आसपासका क्षेत्रमा दैनिक औसत ४० हजार सिलिन्डर एलपी ग्यास आपूर्ति गरिरहेको छ निमगले बताएको छ ।