भिरबाट लडेर स्वयंसेविकाको मृत्यु
केशवराज भट्ट बैतडी, भदौ २८ गते । सुर्नया गाउँपालिका–५ हरिचनकी ३५ वर्षीया गौरा मडैको भिरबाट लडेर मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
