SHARE
गोरखापत्र · आइबार​ २८ भौ २०८३ ०४:३१ PM · 1 मिनेट पढाइ

अटो–ब्याट्री रिक्साले रोक्दैछ युवाको विदेशिने बाध्यता

सिराज खान नेपालगन्ज, भदौ २८ गते । केही वर्षअघिसम्म बाँकेका धेरै युवाको एउटै सपना थियो– विदेश जाने, केही वर्ष दुःख गर्ने र पैसा कमाएर घर फर्किने ।