SHARE
गोरखापत्र · आइबार​ २८ भौ २०८३ ०४:३५ PM · 1 मिनेट पढाइ

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर, भदौ २८ गते । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा घर भत्काएको छ ।