देउडामा गुञ्जियो ‘आत्महत्या होइन, जीवन रोजौँ’
रायल (बझाङ), भदौ २८ गते । ‘पापी मन बुझाउनाखी आफैँ जान्दो रैछ,सबैभन्दा ठूलो बिराम चिन्ता मान्नु रैछ ।’ देउडाको मौलिक भाकामा यी हरफ गुञ्जिँदा रायलको वातावरण केहीबेर स्तब्ध भयो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
