उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण
जाम्फारा, नाइजेरिया, भदौ २८ गते । उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना मुस्लिम धार्मिक गुरुलाई अपहरण गरेको प्रहरीले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
