SHARE
गोरखापत्र · आइबार​ २८ भौ २०८३ ०२:२९ PM · 1 मिनेट पढाइ

स्यालले टोकेर छ जना मानिस र २५ वटा चौपाया घाइते

जनार्जन खत्रीसर्लाही, भदौ २८ गते । सर्लाहीको उत्तरी भेगस्थित हरिवन नगरपालिका–८ का विभिन्न बस्तीमा स्यालले टोकेर छ जना मानिस र २५ वटाजति पशुचौपाया घाइते भएका छन् ।