जग्गाको कित्ताकाट रोकिएपछि सेवाग्राही मर्कामा
हुम्ला समाचारदाताहुम्ला भदौ २८ गते । भूमिको वर्गीकरण प्रक्रिया समयमै पूरा नगरेका जिल्लाका चार वटा गाउँपालिकाका जग्गाको कित्ताकाट रोकिएपछि सेवाग्राही मर्कामा परेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
