बाढी प्रभावित क्षेत्रका लागि भारतद्वारा तीन बेलिब्रिज सहयोग
हेटौँडा, भदौ २८ गते। भारत सरकारले बाढी प्रभावित क्षेत्रमा आवागमन सहज बनाउन नेपाललाई तीन वटा बेलिब्रिज सहयोग गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
