SHARE
गोरखापत्र · आइबार​ २८ भौ २०८३ ०२:४३ PM · 1 मिनेट पढाइ

एमसीसी अन्तर्गत सिमापार प्रसारण लाइन निर्माणको काम सकियो

विकास अधिकारीपश्चिम नवलपरासी, भदौ २८ गते । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अन्तर्गत सिमापार जोड्ने प्रसारण लाइन निर्माणको काम समयमै सम्पन्न भएको छ ।