SHARE
गोरखापत्र · आइबार​ २८ भौ २०८३ ०१:०९ PM · 1 मिनेट पढाइ

जोखिमयुक्त हिमतालको पानी घटाउने सरकारको तयारी

काठमाडौं, भदौ २८ गते। जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण नेपालको हिमताल विस्तार हुँदै जाँदा हिमबाढीको जोखिम बढेको छ ।