पानी तान्ने मोटर चलाउँदा करेन्ट लागेर मृत्यु
भक्तिविलास पोखरेलगाईघाट, भदौ २८ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थित सिवाईमा करेन्ट लागेर आइतवार बिहान एक जनाको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
