पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ जना पक्राउ
सान्टियागो, भदौ २८ गते । चिलीमा पूर्वसैन्य शासक अगस्टो पिनोचेको तानाशाहीका पीडितको स्मरणमा आयोजित प्रदर्शनका क्रममा २८४ जना पक्राउ परेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
