SHARE
गोरखापत्र · आइबार​ २८ भौ २०८३ ०१:४० PM · 1 मिनेट पढाइ

एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि

काठमाडौँ, भदौ ३ गते । नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो बलरको उपलब्धि हासिल गरेका छन् ।