जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
त्रिवेणी (रुकुम पश्चिम), भदौ २८ गते । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउता खोला नजिकै आज बिहान भएको दुर्घटनामा ज्यान गुमाउने दुवै जनाको सनाखत भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
