स्वयम्भूमा एक महिनाको मेला सम्पन्न
काठमाडौँ, भदौ २८ गते । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा विश्व सम्पदामा सूचीकृत स्वयम्भूमा एक महिनासम्म सञ्चालित मेलामा करिब दुई लाख भक्तजनले दर्शन गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
