SHARE
गोरखापत्र · आइबार​ २८ भौ २०८३ १२:५१ PM · 1 मिनेट पढाइ

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी (कैलाली), भदौ २८ गते । कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आउनुभएको छ ।