SHARE
गोरखापत्र · आइबार​ २८ भौ २०८३ ११:२२ AM · 1 मिनेट पढाइ

उपचारको ढिलाइले बढ्दै जोखिम

कपिलवस्तु समाचारदाताकपिलवस्तु, भदौ २८ गते । सर्पले डसेपछि समयमै उपचारमा नपुग्दा बिरामीको अवस्था गम्भीर बन्ने गरेको छ ।