SHARE
गोरखापत्र · आइबार​ २८ भौ २०८३ ११:२९ AM · 1 मिनेट पढाइ

बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु

गजेन्द्र गुरुङखजुरा, भदौ २८ गते। बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १३ मा एक १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु भएको छ ।