SHARE
गोरखापत्र · आइबार​ २८ भौ २०८३ ११:४३ AM · 1 मिनेट पढाइ

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

डाकार, भदौ २८ गते । अफ्रिकामा पहिलो पटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’को काउन्टडाउन सुरु भएसँगै शनिबार सेनेगलको राजधानी डाकारमा ओलम्पिक ज्योतिको भव्य स्वागत गरिएको छ ।