SHARE
गोरखापत्र · आइबार​ २८ भौ २०८३ ११:४४ AM · 1 मिनेट पढाइ

अवैध कुखुरा आयातले रौतहटका किसान मारमा

यादवराज पुरीरौतहट, भदौ २८ गते । खुला सीमाको फाइदा उठाउँदै भारतबाट भइरहेको बोइलर कुखुराको अवैध आयातका कारण रौतहटका कुखुरापालक किसान तथा व्यवसायी आर्थिक मारमा परेका छन् ।