SHARE
गोरखापत्र · आइबार​ २८ भौ २०८३ ११:५१ AM · 1 मिनेट पढाइ

इनार संरक्षणमा उराँव समुदाय

​इनरुवा समाचारदाता इनरुवा, भदौ २८ गते । कोशी गाउँपालिका–३ का ७८ वर्षीय छेवीलाल उराँव घरनजिकै रहेको ऐतिहासिक इनार संरक्षणमा जुट्नुभएको छ ।