SHARE
गोरखापत्र · आइबार​ २८ भौ २०८३ ११:५४ AM · 1 मिनेट पढाइ

लुगा धुने मेसिनले कसरी काम गर्छ ?

मानिस निकै व्यस्त हुँदै गएका छन् । मेसिनले मानिसको कामलाई सजिलो बनाउँछ । पहिले वासिङ मेसिनलाई विलासिताको साधन मानिन्थ्यो तर अब यो अत्यावश्यक वस्तु भइसकेको छ ।