SHARE
गोरखापत्र · आइबार​ २८ भौ २०८३ ११:५८ AM · 1 मिनेट पढाइ

समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

ललितपुर, भदौ २८ गते । देशको राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी राजमार्ग अवरुद्ध भएपछि मालवाहक सवारीसाधन (ट्रक र कन्टेनर) को चाप यतिबेला कान्ति लोकपथमा छ ।