बजेट निर्माणको तयारीमा जुट्यो प्रदेश सरकार
धनगढी समाचारदाताधनगढी, भदौ २८ गते । सुदूरपश्चिम प्रदेश सरकार बजेट निर्माणको तयारीमा जुटेको छ । प्रदेश सभामा चाँडै बजेट प्रस्तुत गर्ने गरी सरकार बजेट निर्माणको तयारीमा जुटेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
