घ्याच्चोक–सिम्जुङ–भच्चेक सडक दुई सातापछि सञ्चालनमा
गुणबहादुर रोकासुलीकोट (गोरखा), भदौ २८ गते । गोरखाको अजिरकोट गाउँपालिकाअन्तर्गत घ्याच्चोक–सिम्जुङ–भच्चेक सडकखण्ड दुई सातापछि सञ्चालनमा आएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
