ट्रक दुर्घटनामा चालकको मृत्यु
अमरराज नहर्कीतनहुँ, भदौ २८ गते । तनहुँको व्यास नगरपालिका–१२ कमलबारी, गोल्लामा आइतबार बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
