SHARE
गोरखापत्र · आइबार​ २८ भौ २०८३ १०:५० AM · 1 मिनेट पढाइ

हराउँदै गौरा पर्वका मौलिक पोशाक र गहना

गोकर्ण दयालबैतडी, भदौ २४ गते । सुदूरपश्चिमको ऐतिहासिक एवं सांस्कृतिक पर्व गौराको चहलपहल अझै रहे पनि यसको रैथाने मौलिकतामा भने बिस्तारै ह्रास आउन थालेको छ ।