SHARE
गोरखापत्र · आइबार​ २८ भौ २०८३ १०:५८ AM · 1 मिनेट पढाइ

मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

केदार तिमल्सिनाबनेपा, भदौ २८ गते। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ मा मोटरसाईकलको ठक्करबाट एक बृद्धको ज्यान गएको छ ।