SHARE
गोरखापत्र · आइबार​ २८ भौ २०८३ ०९:१४ AM · 1 मिनेट पढाइ

रकम अभावमा औद्योगिक ग्राम निर्माण अलपत्र

रेखीराम रानातानसेन, भदौ २८ गते । तानसेन–६ र ७ को सिमाना पक्लुवामा निर्माणाधीन औद्योगिक ग्रामको काम तीन वर्षदेखि अलपत्र परेको छ ।