SHARE
गोरखापत्र · आइबार​ २८ भौ २०८३ ०९:२४ AM · 1 मिनेट पढाइ

सर्पदंशबाट उपचाररत महिलाको मृत्यु, चिकित्सकमाथि लापरबाहीको आरोप

भवानीदत्त भट्टकञ्चनपुर, भदौ २८ गते । सर्पको टोकाइबाट महाकाली प्रादेशिक अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।