SHARE
गोरखापत्र · आइबार​ २८ भौ २०८३ ०९:४६ AM · 1 मिनेट पढाइ

विद्युत् सर्ट हुँदा करेन्ट लागेर एक पुरुषको मृत्यु

सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), भदौ २८ गते । धनकुटाको महालक्ष्मी नगरपालिका–७, जितपुरमा विद्युत् सर्ट हुँदा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।