SHARE
गोरखापत्र · आइबार​ २८ भौ २०८३ ०८:१७ AM · 1 मिनेट पढाइ

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

काठमाडौँ, भदौ २८ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार अपराह्न बस्ने भएको छ ।