अर्थ मन्त्रालयमा अब सबै टिप्पणी र तोक आदेश अनलाइनबाट
अर्थ मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (GIOMS) को शुरुवात गरेको छ । अर्थ मन्त्री रामेश्वर खनालले आज उक्त प्रणालीबाट फाइल स्वीकृत गरी GIOMS प्रणालीको शुभारम्भ गरेका हुन् ।
