SHARE
गोरखापत्र · आइबार​ २८ भौ २०८३ ०७:१८ AM · 1 मिनेट पढाइ

गजलको इतिहासदेखि वर्तमानसम्म विमर्श

कास्की समाचारदाताकास्की, भदौ २८ गते । गण्डकी प्रदेशमा गजलको विकास, इतिहास र वर्तमान अवस्थाबारे पोखरामा विमर्श गरिएको छ ।