SHARE
बिजनेस पाना · शुक्रबार​ १० असो २०८२ ०८:५५ AM · 1 मिनेट पढाइ

उद्योग र व्यवसायिक प्रतिष्ठानले २० प्रतिशत डाउनपेमेन्टमा गाडी किन्न पाउने

उद्योग तथा वयवसायिक प्रतिष्ठानले अब २० प्रतिशत डाउनपेमेन्टमै गाडी किन्न पाउने भएका छन् । जेनजी आन्दोलनबाट प्रभावितहरुलाई विभिन्न सहुलियत घोषणा गर्दै राष्ट्र बैंकले उद्योग तथा व्यावसायिक प्रतिष्ठानलाई २० प्रतिशत डाउनपेमेन्टमा गाडी किन्ने सुविधा दिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना