SHARE
बिजनेस पाना · शुक्रबार​ १० असो २०८२ ०९:०३ AM · 1 मिनेट पढाइ

रामेछाप केन्द्रविन्दु भएर भूकम्पको धक्का महशुस

शुक्रबार दिउँसो रामेछाप र आसपासका क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार रामेछापको भटौली केन्द्रविन्दु भएर ४ म्याग्नेच्युडको भूकम्प गएको हो । केन्द्रका अनुसार शुक्रबार दिउँसो २:१४ बजे भूकम्पको धक्का महशुस गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना