SHARE
गोरखापत्र · आइबार​ २८ भौ २०८३ ०६:२१ AM · 1 मिनेट पढाइ

पश्चिम एसियामा शान्ति आह्वान

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ २८ गते । चीन, रुस, भारत, इरानसहित ११ राष्ट्र सम्मिलित ब्रिक्स समूहका सदस्यहरूले पश्चिम एसियामा शान्तिका लागि आह्वान गरेका छन् ।