वीरेन्द्र युवा क्लबलाई महिला फुटसल उपाधि
चन्द्र पन्दाकताप्लेजुङ, भदौ २८ गते । ताप्लेजुङमा सम्पन्न प्रथम कुलकर्ण खुला महिला फुटसल प्रतियोगिताको उपाधि वीरेन्द्र यवा क्लब ‘ए’ टोलीले जितेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
