SHARE
बिजनेस पाना · शुक्रबार​ १० असो २०८२ ११:५६ AM · 1 मिनेट पढाइ

हिमालयन सेक्युरिटिजको साधारणसभा सम्पन्न

हिमालयन सेक्युरिटिज लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । असोज ९ मा सम्पन्न सभाले कम्पनीको आ.व. २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय विवरण ( वासलात, नाफा नोक्सानको हिसाव, नगद प्रवाह विवरण) लगायतका वार्षिक विवरण उपर छलफल गरी पारित गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना