SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ ११:०१ PM · 1 मिनेट पढाइ

चट्याङ लागेर युवकको मृत्यु

भक्तिविलास पोखरेलगाईघाट, भदौ २७ गते । उदयपुरको कटारी नगरपालिका –८ कोलबोटमा चट्याङ लागेर गम्भीर घाइते भएका ३५ वर्षीय रुद्र तामाङको शनिवार साँझ मृत्यु भएको छ।