SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ १०:२१ PM · 1 मिनेट पढाइ

दुईवटा विद्युत ट्रान्सफर्मर चोरी

बोमलाल गिरीनवलपुर, भदौ २७ गते । नवलपुरमा सिँचाइ प्रयोजनका लागि जडान गरिएका विद्युत् ट्रान्सफर्मर लगातार चोरी हुन थालेको छ ।