SHARE
बिजनेस पाना · शुक्रबार​ १० असो २०८२ १२:४० PM · 1 मिनेट पढाइ

 भिभो भी६० लाईट नेपाली बजारमा आउँदै, के छन् विशेषता ?

भिभोले चाँडै नै आफ्नो भी सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन भिभो भी६० लाईट नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । विशेषगरी यात्रीहरूको यात्रीहरूलाई लक्षित गरिएको यो फोनमा पोर्ट्रेट फोटोग्राफी, आकर्षक डिजाइन र शक्तिशाली प्रदर्शनलाई मुख्य फोकस मा राख्ने भनिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना