सोमबारसम्म विभिन्न भूभागमा भारी वर्षाको सम्भावना
काठमाडौँ, भदौ २७ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका सातै प्रदेशका विभिन्न भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
