SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ ०६:०४ PM · 1 मिनेट पढाइ

चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

सान्टियागो, भदौ २७ गते । चिलीको दक्षिणी क्षेत्रमा रहेको एक वृद्धाश्रममा शुक्रबार साँझ आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।