SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ ०६:०७ PM · 1 मिनेट पढाइ

अजोज ६ गतेदेखि पुल्चोक कप छात्रा फुटबल हुँदै

टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), भदौ २७ गते । गुल्मीको पुल्चोक स्पोर्ट क्लवले सातौं पुल्चोक कप खुल्ला विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता आयोजना गरेको छ ।